मलेसिया रोजगारीबारे सरकार मौन, रोजगार गुम्ने खतरा बढ्दै
पुस २५, काठमाडौं | जेठदेखि बन्द रहेको मलेसिया रोजगार खुल्ने अझै निश्चित छैन। मलेसियासँग ऐतिहासिक श्रम सम्झौता गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले स्याबासी कमाए पनि पछिल्लो...