सार्क निष्प्रभावकारी हुनुमा पाकिस्तान दोषी: भाजपा नेता जोली
काठमाडौँ । भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सार्थकता समाप्त भइसकेको बताएका छन्। नेपाल भ्रमणमा रहेका बीजेपी नेता जोलीले बुधबार काठमाडौंमा आयोजित...