एमालेका महासचिव पोखरेलले एमाले हुँदासम्म युवाहरू निराश हुनुपर्दैन बताए
काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशमा गएका युवाहरूलाई नेपालमा काम गर्ने वातावरण सरकारले बनाउने बताएका छन् । काठमाडाैंको भृकुटीमण्डपमा आयोजित एमालेको युथ सेलिब्रेसन कार्यक्रममा महासचिव पोखरेलले विदेशमा सिकेको...