राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै
कठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १ बजे केन्द्रीय कार्यालय सिफलमा बस्ने छ | बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमहरूको...