माघ १२, काठमाडौँ | एमाले नेत्री उषाकला राई बाबुको किरियामा बसेकी छिन्।
उनका पिता रुद्र राईको बिहीबार साँझ ८७ वर्षको उमेरमा निधन भएको थियो।
शुक्रबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरेसँगै...