काठमाडौंमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले दले कालोमोसो (भिडियो)
असोज २२, काठमाडौँ | काठमाडौंको जमलस्थित होटलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्।
सोमबार दिउँसो काठमाडौंको जमलस्थित होटल हेल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका...