प्रधानमन्त्री प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जाँदै
असोज ११, काठमाडौँ | चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन् । हिजो उनी तिब्बतको ल्हासा पुगेका थिए ।
प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका...