आफ्नै देशका नागरिकलाई अनागरिक बनाइ विदेशमा मानव तस्करी गर्नु निकृष्टतम अपराध : नेसपा
वैशाख २८, काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुरा भट्टराईले आफ्नै देशका नागरिकलाई अनारिक बनाएर विदेशमा मानव तस्करी गर्न राज्यकै उच्च तहका पदाधिकारीहरुले राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध...