राष्ट्रपतिमा भोट माग्न कांग्रेस नेताहरू राप्रपा कार्यालय जाँदै
फागुन २२, काठमाडौं | नेपाली कांग्रेसका नेताहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालय जाने भएका छन् ।
राष्ट्रपतिका उमेदवार रामचन्द्र पौडेललाई भोट माग्न कांग्रेस नेताहरू सोमबार साँझ ६ बजे राप्रपा कार्यालय धुम्बाराही...