राष्ट्रपतिका लागि प्रचण्डसामु ओलीले दिए माधव नेपाल र सुवास नेम्वाङको नाम
फागुन १०, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि माधवकुमार नेपाल र सुवास नेम्वाङको नाम अघि सारेका छन् ।
बुधबार बिहान प्रधानमन्त्री एवं माओादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...