मिडियाप्रति रवि लामिछानेलेको आक्रोशै आक्रोश
माघ २२, काठमाडौँ | सरकार छाड्ने निर्णय सुनाएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका सभापतिले नेपाली सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरेका छन्।
पार्टीको बैठक सकिएपछि भएको पत्रकार सम्मेलनमा सभापति लामिछानेले निकैबेर नेपालका ठूला सञ्चारमाध्यमले...