पुराना फरार समातिने मात्रै होइन नयाँ फरार हुन नपाउन् भन्ने हेक्का छ : लामिछाने
माघ ७,काठमाडौं | गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपीहरू समातिने बताएका छन् ।
गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमा पोस्ट गर्दै पुराना फरारहरु समातिने मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन्...