वैज्ञानिकले भेटे यस्तो क्षुद्रग्रह जसले धर्तीको ‘हत्या’ गर्नसक्छ
मङ्सिर १२, काठमाडौँ । चिलीको सेरो टोलोलो इन्टर–अमेरिकन अब्जरवेटरीमा नेशनल साइन्स फाउन्डेशनका वैज्ञानिकले यस्तो क्षुद्रग्रह पत्ता लगाएको छ जसले पृथ्वीको हत्या गर्न सक्छ । यो करिब डेढ किलोमिटर चौडा ढुङ्गा...