भारतमा सिलिन्डर विस्फोट, पाँचको मृत्यु, पच्चास घाइते
मङ्सिर २३, काठमाडौँ । पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका अधिकारीहरूले शुक्रबार जानकारी...