पर्यटनमन्त्रीपछि विवादमा श्रममन्त्री
भदौ २०, काठमाडौँ | सेक्युरिटी गार्डलाई पक्राउ गर्न लगाएको भनेर पर्यटनमन्त्री जीवनराम श्रेष्ठ आलोचित भइरहेका बेला अर्का मन्त्री पनि विवादमा तानिएका छन् । पर्यटनमन्त्री श्रेष्ठपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री...