जेठ ७, चितवन | भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले २७ हजार मत कटाएकी छन्। एमालेका विजय सुवेदीभन्दा रेणुले ५ हजार १८ मतको अग्रता कायम गरेकी छन्। शनिबार...