‘काठमाडौँको धुलो अब ९ वटा ब्रुमरले उठाउँछ’:- मेयर शाह
असार १, काठमाडौँ | काठमाडौं महानगरका मेयर बालेन शाहले मर्मतपछि ब्रुमरहरू पुन: सञ्चालनमा ल्याइएको बताएका छन्।
सानातिना मर्मत पनि नगरेर राखिएका ब्रुमरको मर्मत गरेर आजदेखि सडक सफा गर्न थालिएको उनले बताए।...