कर्णालीका ६० पालिकाकाे नतिजा सार्वजनिक, कांग्रेस अगाडि (सूचीसहित)
जेठ ४, सुर्खेत | कर्णाली प्रदेशका ७९ पालिकामध्ये ६० वटाको नतिजा सार्वजनिक भएकाे छ । जसमध्ये कर्णालीका तीन पालिकामा निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना...