देश कांग्रेस, एमाले र माओवादी गठबन्धनको शिकार भएको छ : राजेन्द्र लिङ्देन
चैत्र २५, काठमाडौं | राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकार बन्दै आएको आरोप लगाएका छन् ।
काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देश...