गौतमबुद्धले देखाएको सद्मार्ग सबैका लागि अनुकरणीय: उपराष्ट्रपति
वैशाख २५, काठमाडौँ | उपराष्ट्रपति नन्दबहादुर पुनले सत्य, अहिंसा र सदाचारका आदिपुरुष गौतमबुद्धले देखाउनुभएको सद्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय र मननीय रहिआएको बताउनुभएको छ । २५६४ औँ बुद्ध जयन्तीका...