राष्ट्रपतिका सल्लाहकारले किन दिए एकाएक राजीनामा ?
माघ १०, काठमाडौँ | राष्ट्रपतिका राजनीतिक सल्लाहकारले राजिनामा दिएका छन् | शुक्रबार सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका छन् | फौजदारी अभियोग लागेका अग्नि सापकोटा...