राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकार हो : कमल थापा
साउन २४, धुलिखेल । राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकार भएको बताएका छन् । राप्रपाको प्रशिक्षण विभागद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले...