प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै राजपाद्वारा संसद् अवरुद्ध
चैत ३, काठमाडौँ (रासस) | राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आज संसद् अवरुद्ध गरेका...