मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री र प्रचण्डबीच यस्तो छलफल
फागुन २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । प्रचण्डका अनुसार मंगलबार विहान प्रधानमन्त्री ओलीसँग मन्त्रिपरिषद् पुनर्गठनबारे कुराकानी भएको...