गायक तथा बामपन्थी नेता भिमलाल भुसालको हृदयघातका कारण निधन
कमल पौडेल | कात्तिक २३, बडिगाड | बागलुङ पश्चिमका जनवादी, प्रगतिशिल गायक तथा बामपन्थी नेता भिमलाल भुसालको निधन भएको छ । पञ्चायती व्यावस्थाको विरुद्ध बागलुङ पश्चिम क्षेत्रवाट कम्यूनिष्ट आन्दोलनमा जोडिएर...