प्रचण्डलाई भारत भ्रमणको निम्तो
कात्तिक ६, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणको निम्तो आएको छ ।
भारतका दिवंगत पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको सम्झनामा इण्डिया फाउन्डेसनले गर्न लागेको कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री...