नेकपाको साङ्गठनिक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मा ओली र प्रचण्डलाई
भदौ २८, भदौ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले साङ्गठिनक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले नेकपाका अध्यक्षद्वय केपी शर्मा...