प्रदेश लोकसेवा आयोगको विधेयक बनाउन सैद्धान्तिक स्वीकृती
साउन १०, सुर्खेत | कर्णाली प्रदेशमा प्रदेश लोकसेवा आयोगको विधेयक बनाउन सैद्धान्तिक स्वीकृत दिइएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बिहिबार बसेको बैठकले प्रदेश लोकसेवा आयोग विधेयक २०७५ को...