एमाले माओवादी एकता निर्णायक हुँदै, एकता प्रक्रिया निष्कर्षको नजिक
फागुन २, काठमाडौँ | पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आन्तरिक गृहकार्यलाई निर्णायक बनाएका छन् ।
आज बस्ने पार्टी एकता संयोजन समितिको बैठक पूर्व दुवै पार्टीको...