एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग
फागुन १४, काठमाडौँ | वर्तमान सरकारले मन्त्रिपरिषद् गठन गर्दा संविधानको मर्म र भावनानुसार न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न महिला अधिकारकर्मीले आग्रह गरेका छन् ।
महिलाको भूमिकाविना राष्ट्रको विकास र...