प्रतिनिधिसभातर्फ देशभरीमै सबैभन्दा बढी मत अन्तरले जित्ने पार्वत गुरुङ को हुन ?
ताराबहादुर महत । मंसिर २४, दोलखा । प्रतिनिधि सभाको एकमात्र सिट रहेको दोलखामा अहिलेसम्मकै फराकिलो मत अन्तरले एमाले उम्मेद्वार पार्वत गुरुङ विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले...