प्रधानमन्त्री देउवाको डडेल्धुरामा समानुपातिकको मतपरिणाम यस्तो छ…
मङ्सिर २५, डडेल्धुरा | प्रधानमन्त्री शेर बहादुरको गृहजिल्ला डडेलधुरामा समानुपातिक तर्फ नेपाली काँग्रेसले सबैभन्दा बढी मत पाएको छ | उसले २५ हजार १४८ मत पाएको छ भने दोश्रो स्थानमा एमालेले...