टाउको फोड्नेहरुको बुई चढ्दा एमाले उम्मेदवारको मत परिणाम सुल्टियो
दलसिंह गिरी/मङ्सिर २१, कालिकोट । करिव २०६६ साल तिर पार्टी कार्यालयमा बसिरहेको अवस्थामा तत्कालिन नेकपा माओवादीको आक्रमणमा परी टाउको फोडिएका एमालेका पूर्व अध्यक्ष कुमराज शाहीलाई बाम गठबन्धनले ठूलो राहत मिल्ला...