अस्थायी राजधानीबारे दियो सरकारले यस्तो प्रतिक्रिया
पुस १९, काठमाडौँ । सरकारले अस्थायी राजधानी तोकिसकेको भनी मंगलबार केही सञ्चार माध्यमबाट सम्प्रेषित समाचारप्रति यस कार्यालयको ध्यानाकर्षण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा २८८ को...