खोटाङमा एफएमका पुर्वस्टेशन मेनेजर चुनावी मैदानमा
चिसाङ शेर्पा/कात्तिक १४, खोटाङ । खोटाङमा एफएमका पुर्वस्टेशन मेनेजर टंक थापा प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि पुर्वस्टेशन मेनेजर...