मंसिर २४, झापा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट अत्याधिक मतसहित निर्वाचित भएका छन्...