असोज २६, काठमाण्डौ । वाम गठबन्धनमा उम्मेदवार छनौटमा कुरो नमिलेपछि नयाँशक्ति बाहिरिने संकेत दिएको छ ।
नयाँशक्तिले पूर्वसहमति अनुसार एमाले र माओवादी केन्द्र अघि नबढेको भन्दै गठबन्धनबाट बाहिरिने...