मुगुमा नगरपालीका भित्रका मतपेटीका ल्याईदै
नन्दबहादुर रोकाया/मसिर १०, मुगु । आज मतदान सकिएपछि मुगुको छायाँनाथ रारा नगरपालिकाका सबै मतदान केन्द्रहरुबाट मतपेटिका सदरमुकाम ल्याउन समेत शुरु गरिसकिएको छ ।
सदरमुकाम नजिक रहेका केही मतदान केन्द्रका मतपेटिका सदरमुकाम...