काठमाडौं ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचारप्रसार तिव्र
मङ्सिर १२, काठमाडौं । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।
यसै क्रममा काठमाडौं क्षेत्र नम्बर ७ मा...