बैकुण्ठबहादुर चन्दले भने–‘ गोकर्ण विष्टलाई भोट दिँदैछु’
प्रेम सुनार/मङ्सिर ११, गुल्मी । गुल्मीमा विकासको मेरुदण्डा मानिने पुराना जनप्रतिनीधी बैकुण्ठबहादुर चन्दले गुल्मीको पछिल्लो विकास निर्माणमा एमाले नेता तथा क्षेत्र नम्वर २ का प्रतिनिधी सभा उमेदवार गोर्कणराज विष्टको ठुलो...