नयाँ शक्ति पार्टी जुम्लाले उम्मेदवारको टुंगो लगायो
असोज २, जुम्ला।आगामी मंसिर १० गते हुने प्रदेश र संघको चुनावका लागि नयाँ शक्ति पार्टी जुम्लाले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ ।
नयाँ शक्तिले पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रामकृष्ण बुढ्थापालाई प्रतिनिधिसभा...