जनमोर्चाले प्रदिप ज्ञवालीलाई जिताउने शेरबहादुर देउवालाई हराउने
प्रेम सुनार/मंसिर ७, गुल्मी । गुल्मीमा वामगठबन्धनलाई समर्थन नगरेको राष्ट्रिय जनमोर्चाले समेत क्षेत्र नम्वर १ का वामगठबन्धनका साझा उमेदावर प्रदिपकुमार ज्ञवालीलाई भोट हाल्ने निर्णय गरेपछि ज्ञवालीलाई थप सहज भएको छ...