अबको ४ बर्षमा कुन प्रदेशमा कहाँ के बन्नेछ ? (योजनासहित)
कात्तिक २०, काठमाडौँ । नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)लगायतका वामपन्थी गठबन्धनले आगामी चार वर्षभित्र काठमाडौँ तराई– मधेस जोड्ने द्रुतमार्ग निर्माण सम्पन्न गरी भौतिक पूर्वाधारको विकासमा गुणात्मक फड्को मार्ने कार्ययोजना अगाडि...