बाम गठबन्धन चुनावी यात्रा मात्र नभई पार्टी एकताका लागि हो: गुरुङ
कात्तिक २२, तनहुँ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य किरण गुरुङले नेकपा (माओवादी केन्द्र) सँगको तालमेल चुनावी यात्राका लागि मात्रै नभई पार्टी एकताका लागि भएको बताउनुभएको छ ।
प्रचार प्रसार समितिद्वारा...