दार्चुला बहुमुखी क्याम्पसको पुर्ब बिद्यार्थी समाज अध्यक्षमा जोशी निर्बाचित
लोकेन्द्र प्रशाद जोशी/भदौ ४, दार्चुला । दार्चुला बहुमुखी क्याम्पस खलंगा दार्चुलामा पुर्ब बिद्यार्थी समाजको गठन गरीएको छ ।
क्याम्पस स्थापनाकालदेखी हालसम्म क्याम्पसमा अद्यायन सिद्धाएर वा छोडेर टाढा गइसक्नुभएका बिद्यार्थीहरुमध्येबाट पहिलोपटक समाज...