प्रधानमन्त्री देउवाको जिल्लामा माओवादीको विजयी सुरुवात
असार १५, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ ।
जिल्लाको अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादीका उम्मेदवार दानबहादुर खड्काको प्यानलै विजयी भएको...