चुनाव प्रचारको अन्तिम दिन शीर्ष नेता को-कहाँ सहभागी हुँदैछन ?
भदौ ३०, काठमाडौं । स्थानीय तह तेस्रो चरण अन्तर्गत चुनाव प्रचार प्रसारको आज अन्तिम दिन ।
सबैजसो शीर्ष नेताहरू दुई नम्बर क्षेत्रमा खटिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा कलैया र वीरगन्जमा...