सल्यानको त्रिवेणी गाउँपालिकामा एमालेको अग्रता
जेठ १, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ ।
एमालेका प्रमुख उम्मेद्वार लोकेन्द्र सिं खड्गले ५८ तथा उपप्रमुख उम्मेद्वार पवित्रा केसीले ५२ र नेपाली कांग्रेसका प्रमुख...