सांसद रामहरिलाई घडी काण्डबारे प्रवल गुरूङले के भने ?
पुस २८, काठमाडौं । सांसद रामहरि खतिवडामाथि घडी चोरेको आरोप लागेपछि पूर्वप्रधानसेनापति पुत्र प्रवलमानसिंह गुरुङले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
उनले घडी हराएको विषयमा सांसद खतिवडाको नाम जोडिएकोमा गम्भीर ध्यानाकर्षण...