संशोधन प्रस्ताव असफल गराउने एमालेको निर्णय
वैशाख १४, काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी नौ दलले सरकारले ल्याएको दोश्रो संशोधन प्रस्ताव असफल पार्ने निर्णय गरेका छन् ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो बसेको विपक्षी नौ...